गन्ती 14:13 - सरल नेपाली पवित्र बाइबल13 तर मोशाले परमप्रभुलाई भने, “तपाईंले आफ्नो शक्तिले यी मानिसहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। तपाईंले आफ्ना मानिसहरूलाई कसो गर्नुभएको छ, त्यो कुरा मिश्रीहरूले जब सुन्छन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मोशाले परमप्रभुलाई भने, “मिश्रीहरूले यो सुने भने के भन्लान्? उनीहरूका बीचबाट आफ्नो शक्ति देखाएर तपाईंले नै यिनीहरूलाई ल्याउनुभएको हो। Viz kapitolaपवित्र बाइबल13 तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मोशाले याहवेहलाई भने, “इजिप्टियनहरूले यो कुरा सुने भने के भन्लान्? तिनीहरूका बीचबाट आफ्नो शक्तिद्वारा यिनीहरूलाई तपाईंले नै ल्याउनुभएको हो। Viz kapitola |