गन्ती 13:3 - सरल नेपाली पवित्र बाइबल3-15 मोशाले त्यो आज्ञापालन गरे र पारानको उजाड-भूमिबाट यी अगुवाहरूलाई पठाए– कुल अगुवा रूबेन जक्कूरको छोरो शम्मूअ शिमियोन होरीको छोरो शाफात यहूदा यपुन्नेको छोरो कालेब इस्साखार योसेफको छोरो यिगाल एफ्राइम नूनको छोरो होशिया बेन्यामीन रफूको छोरो पलती जबूलून सोदीको छोरो गद्दीएल, मनश्शे सूसीको छोरो गेद्दी दान गमल्लीको छोरो अम्मीएल आशेर मिखाएलको छोरो सतूर नप्ताली वोफ्सीको छोरो नहबी गाद माकीको छोरो गूएल। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसकारण परमप्रभुको आज्ञाअनुसार मोशाले पारानको मरुभूमिबाट तिनीहरूलाई पठाए। ती सब इस्राएलीहरूका नायकहरू थिए। Viz kapitolaपवित्र बाइबल3 यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरुभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण याहवेहको आज्ञाअनुसार मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका अगुवाहरू थिए। Viz kapitola |