Online Bible

- Reklamy -




गन्‍ती 13:16 - सरल नेपाली पवित्र बाइबल

16 त्‍यस देशको भेद लिन मोशाले पठाएका जासूसहरू यिनै हुन्। तिनले नूनको छोरो होशियाको नाम बदलेर यहोशू राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मोशाले देशको भेद लिन पठाएका मानिसहरूका नाउँ यी नै हुन्‌। नूनका छोरा होशियाको नाउँ मोशाले यहोशू राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। (मोशाले नूनको छोरो होशेलाई यहोशू भनी बोलाउँथे।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मोशाले कनान देशको जासुस गर्न पठाएका मानिसहरूका नाम यिनै हुन्। (मोशाले नूनका छोरा होशियालाई यहोशू नाम दिए।)

Viz kapitola kopírovat




गन्‍ती 13:16

Následuj nás:

Reklamy


Reklamy