गन्ती 12:3 - सरल नेपाली पवित्र बाइबल3 (मोशा नम्र मानिस थिए, उनीभन्दा नम्र मानिस पृथ्वीमा अरू कोही थिएन।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मोशाचाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए। Viz kapitolaपवित्र बाइबल3 मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 (मोशाचाहिँ अति नै नम्र मानिस थिए। पृथ्वीमा सबैभन्दा नम्र व्यक्ति थिए।) Viz kapitola |