गन्ती 12:12 - सरल नेपाली पवित्र बाइबल12 जन्मँदै मरेकी र आधा शरीर कुहेर झरेको जस्तो यिनलाई हुन नदिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 आमाको गर्भबाट निस्कँदै आधा कुहेर मरिसकेको जस्तो यसलाई हुन नदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल12 कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” (कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यिनलाई आमाको गर्भमा नै आधा मासु कुहिएर जन्मिएको शिशुजस्तो हुन नदिनुहोस्।” Viz kapitola |