Online Bible

- Reklamy -




गन्‍ती 11:32 - सरल नेपाली पवित्र बाइबल

32 यसरी त्‍यो दिन, रात र भोलिपल्‍ट दिनभरि मानिसहरूले बट्टाई चराहरू समात्‍ने काम गरिरहे। कसैले पनि हजार किलोग्रामभन्दा कम बटुलेन। ती छाउनीका चारैपट्टि तिनीहरूले फिँजाएर सुकाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 मानिसहरूले त्‍यस दिनभरि, रातभरि र भोलिपल्‍ट दिनभरि पनि ती समाते। थोरैभन्‍दा थोरै बटुल्‍नेले पनि पच्‍चीस मुरी बटुले। तिनीहरूले आफ्‍ना निम्‍ति छाउनीका चारैतिर ती फिँजाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 तिनीहरूले दिन भरि अनि रात भरि बट्टाई चराहरू बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि मानिसहरूले बाहिर गएर बट्टाई चराहरू बटुले। कसैले पनि दश ओमेर भन्दा कम्ती बटुलेनन्। त्यसपछि तिनीहरूले ती छाउनीको चारैतिर फिँजाए।

Viz kapitola kopírovat




गन्‍ती 11:32

Následuj nás:

Reklamy


Reklamy