गन्ती 10:4 - सरल नेपाली पवित्र बाइबल4 तर जब एउटै तुरही मात्र फुकिन्छ, तब गोत्रगोत्रका मुखियाहरू मात्र तेरो अगाडि भेला हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर एउटा मात्र फुक्दा नेताहरू, अर्थात् इस्राएलीहरूका कुलनायकहरू तँकहाँ भेला होऊन्। Viz kapitolaपवित्र बाइबल4 तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्। Viz kapitola |