गन्ती 10:25 - सरल नेपाली पवित्र बाइबल25 सबै दलहरूको पछि हिँड्ने दानका कुलले बोकेका दलको झन्डामुनि रहनेहरू अम्मीशद्दैका छोरा अहीएजेरका हुकुममा हुल-हुल गरी पङ्क्तिमा हिँड्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 त्यसपछि सबैभन्दा पछाड़ि रहेको दानको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीशद्दैका छोरा अहीएजेरले दलहरूको नेतृत्व गरे। Viz kapitolaपवित्र बाइबल25 अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्दैका छोरो अहीएजेर थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अन्त्यमा सबै दलहरूका पछाडि दानको कुलको दल रक्षादलको रूपमा आफ्नो झण्डा लिएर अगाडि बढे। अम्मीशद्दैका छोरा अहीएजेर यसका अगुवा थिए। Viz kapitola |