गन्ती 10:22 - सरल नेपाली पवित्र बाइबल22 त्य पछि एफ्राइम कुलले बोकेका दलको झन्डामुनि रहनेहरू अम्मीहूदका छोरा एलीशामाका हुकुममा हुल-हुल गरी पङ्क्तिमा हिँड्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यसपछि एफ्राइमको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीहूदका छोरा एलीशामाले दलहरूको नेतृत्व गरे। Viz kapitolaपवित्र बाइबल22 त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि एफ्राइमको छाउनीको दल आफ्नो झण्डा लिएर अगि बढे। अम्मीहूदका छोरा एलिशामा दलका अगुवा थिए। Viz kapitola |