गन्ती 10:18 - सरल नेपाली पवित्र बाइबल18 त्यसपछि रूबेनका कुलले बोकेका दलको झन्डामुनि रहनेहरू शदेऊरका छोरा एलीसूरका हुकुममा हुल-हुल गरी हिँड्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसपछि रूबेनको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। शदेऊरका छोरा एलीसूरले दलहरूको नेतृत्व गरे। Viz kapitolaपवित्र बाइबल18 त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि रूबेनको छाउनीको दल आफ्नो झण्डामुनि हिँडे। शदेऊरका छोरा एलिसूरचाहिँ यस दलका अगुवा थिए। Viz kapitola |