गन्ती 10:14 - सरल नेपाली पवित्र बाइबल14 जतिचोटि तिनीहरू अघि बढ्थे, तिनीहरू एउटै पङ्क्ति बाँधेर हिँड्थे। अघि-अघि यहूदाका कुलले बोकेका दलको झन्डामुनि रहनेहरू अम्मीनादाबका छोरा नहशोनको हुकुममा हुल-हुल गरी हिँड्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 पहिले यहूदाका शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीनादाबका छोरा नहशोनले दलहरूको नेतृत्व गरे। Viz kapitolaपवित्र बाइबल14 यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यहूदाको दल आफ्नो छाउनीबाट आफ्नो झण्डा लिएर पहिले हिँडे। तिनीहरूका अगुवा अम्मीनादाबका छोरा नहशोन थिए। Viz kapitola |