गन्ती 10:12 - सरल नेपाली पवित्र बाइबल12 र तिनीहरूले सीनै उजाड-स्थानबाट आफ्नो यात्रा सुरु गरे। पारानको उजाड-भूमिमा बादल अडियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 सीनैको उजाड़-स्थानबाट प्रस्थान गरेर इस्राएलीहरू ठाउँ-ठाउँमा गए, र पारानको मरुभूमिमा आइपुगेपछि बादल अड़ियो। Viz kapitolaपवित्र बाइबल12 यसकारण इस्राएलका मानिसहरूले सीनै मरुभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल अडियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब इस्राएलीहरू सीनैको मरुभूमिबाट प्रस्थान गरे। अनि पारानको मरुभूमिमा बादल नअडिएसम्म एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहे। Viz kapitola |