मर्कूस 2:2 - सरल नेपाली पवित्र बाइबल2 यति धेरै मानिसहरू उहाँकहाँ आए कि घुइँचोले गर्दा भित्र-बाहिर कहीं पनि ठाउँ थिएन। येशूले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्, यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्दैहुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल2 धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गरिरहनुभएको थियो। Viz kapitola |