मीकाको पुस्तक 7:5 - सरल नेपाली पवित्र बाइबल5 आफ्ना छिमेकीमाथि विश्वास नगर, आफ्नो साथीको भरोसा नगर। आफ्नो लोग्ने वा स्वास्नीलाई पनि के कुरा भन्छौ, त्यसमा होशियार होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्वास नगर। आफूसँगै अँगालो मारेर सुत्ने पत्नीसँग पनि होशियार गरेर बोल। Viz kapitolaपवित्र बाइबल5 तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर; न त मित्रमाथि नै विश्वास गर। आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेत होसियार भएर बोल। Viz kapitola |