मीकाको पुस्तक 7:2 - सरल नेपाली पवित्र बाइबल2 देशमा एक जना पनि इमानदार मानिस बाँचेको छैन, परमेश्वरलाई भक्ति गर्ने कोही पनि छैन। सबैले हत्या गर्ने मौका पर्खिरहेका छन्। हरेकले आफ्नो भाइको शिकार गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 भक्त मानिसहरू पृथ्वीदेखि नष्ट भएका छन्, कुनै सोझो मानिस बाँकी छैन। सबै मानिसहरू हत्या गर्न ढुकिबस्छन्। जाल थापेर हरेक आफ्नै दाजुभाइको शिकार गर्दछ। Viz kapitolaपवित्र बाइबल2 यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरू गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरू यो भूमिमा रहेनन्। हरेक मानिसहरू एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 धर्मी मानिसहरू देशबाट नष्ट भइसकेका छन्; धर्मी एउटै पनि बाँकी छैन। हरेक मानिस हत्या गर्न ढुकिबस्छन्; तिनीहरू एक-अर्कालाई पासो थाप्छन्। Viz kapitola |