मीकाको पुस्तक 6:4 - सरल नेपाली पवित्र बाइबल4 मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। मैले तिमीहरूलाई कमाराको अवस्थाबाट छुटाएँ। तिमीहरूलाई अगुवाइ गर्न मैले मोशा, हारून र मिरियमलाई पठाएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्याएँ र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ। Viz kapitolaपवित्र बाइबल4 म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें, मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ! मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ। मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूलाई अगुवाइ गर्नका निम्ति मैले मोशा, हारून र मिरियमलाई पनि पठाएँ। Viz kapitola |