मीकाको पुस्तक 5:4 - सरल नेपाली पवित्र बाइबल4 जब उनी आउँछन्, तब उनले परमप्रभुको शक्ति र आफ्ना परमेश्वर परमप्रभुको महामहिमामा आफ्ना प्रजामाथि राज्य गर्नेछन्। तिनका प्रजा सुरक्षासाथ बास गर्नेछन् किनभने सारा पृथ्वीका मानिसहरूले उनको महान्ता स्वीकार्नेछन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्ना परमेश्वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्वीको पल्लो छेउसम्मै उहाँको महानता पुग्नेछ। Viz kapitolaपवित्र बाइबल4 अनि ऊ खडा हुन्छ आफ्नो भेंडा़को बथानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाउँछ। तिनीहरू सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहको शक्तिमा, याहवेह आफ्ना परमेश्वरको महिमित नाममा उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्; त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ। Viz kapitola |