मीकाको पुस्तक 5:1 - सरल नेपाली पवित्र बाइबल1 यरूशलेमका निवासीहरू हो! आफ्नो सेना भेला गर! हामी घेरामा परेका छौं! तिनीहरूले इस्राएलका अगुवाको गालामा डन्डाले हिर्काउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्डाले गालामा हिर्काउनेछन्। Viz kapitolaपवित्र बाइबल1 अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरूले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्; किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकको गालामा डण्डाले हिर्काउनेछन्। Viz kapitola |