मीकाको पुस्तक 4:8 - सरल नेपाली पवित्र बाइबल8 ए यरूशलेम! गोठालाले मचानबाट भेडा हेरेझैँ परमेश्वरले आफ्नो प्रजालाई हेर्नुहुनेछ र फेरि एकपल्ट आफैं राज्यको राजधानी सहर बन्नेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्ला, तँलाई पहिलेको राज्य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।” Viz kapitolaपवित्र बाइबल8 अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्, र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ। जसरि पहिला थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, हे सियोनकी छोरीको सुरक्षाको गढ, तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।” Viz kapitola |