मीकाको पुस्तक 2:6 - सरल नेपाली पवित्र बाइबल6 मानिसहरूले मलाई उपदेश दिंदै भन्छन्, “हामीलाई उपदेश नदेऊ। ती सबै कुराबारे हामीलाई उपदेश नदेऊ। परमेश्वरले हाम्रो अपमान गर्नुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “अगमवाणी नगर,” तिनीहरूका अगमवक्ताहरू भन्छन्। “यी कुरासम्बन्धी अगमवाणी नगर।” बेइज्जत हामीमाथि आइपर्नेछैन।” Viz kapitolaपवित्र बाइबल6 मानिसहरू भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ, उनीहरूले यस्तो गर्नु हुँदैन थियो, हामीमाथि कुनै पनि नराम्रा कुराहरू आईपर्ने छैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। यी कुराहरूका बारेमा अगमवाणी नगर; अपमान हामीमाथि आइपर्नेछैन।” Viz kapitola |