मीकाको पुस्तक 2:5 - सरल नेपाली पवित्र बाइबल5 जब परमप्रभुको प्रजालाई जमिन फर्काइदिने समय आउँछ, तब तिमीहरूले त्यसबाट केही हिस्सा पाउनेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण परमप्रभुको समुदायमा चिट्ठा हालेर जमिन बाँड़िदिने तिमीहरूसित कोही हुनेछैन। Viz kapitolaपवित्र बाइबल5 जब त्यो भूमि परमप्रभुका मानिसहरूको सभामा चिठ्ठाहालेर बाँडिन्छ, प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन। Viz kapitola |