मीकाको पुस्तक 1:4 - सरल नेपाली पवित्र बाइबल4 तब पर्वतहरू उहाँको पैतालामुनि आगोमा मैन पग्लेझैँ पग्लनेछन्, डाँडाबाट पानी बगेर गएझैँ बेसीतिर ती बगिजानेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 आगोमा मैन पग्लेजस्तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि मैन आगोमा पग्लन्छ, जसरि उपत्यकाहरू टुक्रा-टुक्रा हुन्छन्। जसरी पहाडबाट पानी बगेर झर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्; आगोको सामु मैन पग्लिएझैँ, र भिरबाट पानी बगेजस्तै हुन्छन्। Viz kapitola |