मत्ती 9:8 - सरल नेपाली पवित्र बाइबल8 यो अचम्मको काम देखेर ती मानिसहरू डराए। परमेश्वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा तिनीहरूले उहाँकै प्रशंसा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जब भीड़ले यो देख्यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल8 मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा उहाँको प्रशंसा गरे। Viz kapitola |