मत्ती 9:4 - सरल नेपाली पवित्र बाइबल4 तिनीहरूको मनको कुरा बुझेर येशूले भन्नुभयो, “तिमीहरू मनमा किन यस्तो नराम्रो विचार लिन्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 येशूले तिनीहरूको विचार बुझेर भन्नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ? Viz kapitolaपवित्र बाइबल4 तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूका विचार थाहा पाएर येशूले भन्नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचारहरूलाई ठाउँ दिन्छौ? Viz kapitola |