मत्ती 9:34 - सरल नेपाली पवित्र बाइबल34 तर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले चाहिँ यसो भने, “यसलाई त भूतको राजाले नै भूत निकाल्ने शक्ति दिइएको हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर फरिसीहरू भन्न लागे, “भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ।” Viz kapitolaपवित्र बाइबल34 तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।” Viz kapitola |