मत्ती 9:3 - सरल नेपाली पवित्र बाइबल3 येशूले भन्नुभएको यो कुरा सुनेर केही धर्म-गुरुहरूले मनमनै सोच्न लागे, “यसले त परमेश्वरको निन्दा पो गर्दोरहेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 शास्त्रीहरूमध्ये कतिले आपसमा भने, “यिनी परमेश्वरको निन्दा गर्दैछन्।” Viz kapitolaपवित्र बाइबल3 केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्न लागे, “यस मानिसले ईश्वरनिन्दा गरिरहेको छ।” Viz kapitola |