मत्ती 8:5 - सरल नेपाली पवित्र बाइबल5 येशू कफर्नहुम सहरमा आउनुहुँदा एक जना रोमी कप्तान आएर उहाँसँग बिन्ती गरे, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 येशू कफर्नहुममा पस्नुहुँदा एक जना कप्तान उहाँकहाँ आएर बिन्ती गर्न लागे। तिनले भने, Viz kapitolaपवित्र बाइबल5 येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे। Viz kapitola |