मत्ती 8:3 - सरल नेपाली पवित्र बाइबल3 येशूले उसमाथि हात राखेर भन्नुभयो, “तिमी शुद्ध होऊ भन्ने म चाहन्छु।” तुरुन्तै त्यो कुष्ठरोग लागेको मानिस शुद्ध भइहाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, र भन्नुभयो, “म इच्छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। Viz kapitolaपवित्र बाइबल3 येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्ठरोगबाट निको भइहाल्यो। Viz kapitola |