मत्ती 8:2 - सरल नेपाली पवित्र बाइबल2 त्यसै बेला एक जना कुष्ठरोग लागेको मानिस आएर उहाँको पाउमा पर्दै भन्यो, “गुरुज्यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल2 त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कुष्ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” Viz kapitola |