मत्ती 7:2 - सरल नेपाली पवित्र बाइबल2 किनभने जसरी तिमीहरूले अरूलाई दोषी ठहराउँछौ, त्यसरी नै परमेश्वरले पनि तिमीहरूलाई दोषी ठहराउनुहुनेछ। जुन नापले तिमीहरूले अरूलाई नाप्छौ, त्यही नापले तिमीहरूले पनि पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। Viz kapitolaपवित्र बाइबल2 जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ। Viz kapitola |