मत्ती 4:9 - सरल नेपाली पवित्र बाइबल9 “मलाई ढोग्नुभयो भने यी सबै राज्यहरू तपाईंलाई दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” Viz kapitolaपवित्र बाइबल9 शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।” Viz kapitola |