मत्ती 3:8 - सरल नेपाली पवित्र बाइबल8 तिमीहरूले आ-आफ्ना पापलाई मानिलिएर आफ्नो मन परमेश्वरतिर फर्काएका हौ भने त्यहीअनुसार चल्ने गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ। Viz kapitolaपवित्र बाइबल8 तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पश्चात्ताप लायकका फल फलाओ। Viz kapitola |