मत्ती 2:5 - सरल नेपाली पवित्र बाइबल5 तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्: Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले जवाफ दिए, “यहूदियाको बेतलेहेम शहरमा, अगमवक्तद्वारा यस विषयमा लेखिएको छ: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्: Viz kapitola |