मत्ती 2:10 - सरल नेपाली पवित्र बाइबल10 यो देखेर तिनीहरू खुसीले गदगद भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। Viz kapitolaपवित्र बाइबल10 तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। Viz kapitola |