मत्ती 13:2 - सरल नेपाली पवित्र बाइबल2 धेरै मानिसहरू ओइरिएर आए र उहाँको वरिपरि ठूलो घुइँचो लाग्यो। त्यसैले उहाँ एउटा नाउमा चढेर बस्नुभयो। मानिसहरूको घुइँचोचाहिँ तालको किनारामा नै उभिरह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए। Viz kapitolaपवित्र बाइबल2 उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्नुभयो; अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए। Viz kapitola |