मलाकीको पुस्तक 4:4 - सरल नेपाली पवित्र बाइबल4 “मैले सीनै पर्वतमा सबै इस्राएलीहरूले पालन गर्न मेरो सेवक मोशालाई दिएका व्यवस्था, नियमहरू र आज्ञाहरूको सम्झना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “मेरो दास मोशाका व्यवस्थाको सम्झना गर, ती विधि र नियमहरू जो सारा इस्राएलको निम्ति होरेब पर्वतमा मैले त्यसलाई दिएँ। Viz kapitolaपवित्र बाइबल4 “मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “मेरो सेवक मोशाको व्यवस्था, आदेश र नियमहरूको सम्झना गर, जुन मैले होरेब पर्वतमा सारा इस्राएलीहरूका निम्ति त्यसलाई दिएको थिएँ। Viz kapitola |