मलाकीको पुस्तक 4:3 - सरल नेपाली पवित्र बाइबल3 जुन दिन म यो काम गर्नेछु, त्यो दिन तिमीहरूले दुष्टहरूलाई कुल्चनेछौ र तिनीहरू तिमीहरूका पैतालामुनिका धुलोझैँ हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ। जुन दिन म त्यो काम गर्छु, त्यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब तिमीहरूले दुष्टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |