मलाकीको पुस्तक 3:9 - सरल नेपाली पवित्र बाइबल9 “तिमीहरू सबै जनामाथि सराप परेको छ किनभने तिम्रा सारा जातिले मलाई छलेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्पूर्ण जातिले। Viz kapitolaपवित्र बाइबल9 यस्तैप्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यो। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूमाथि श्राप परेको छ—तिमीहरूको पूरै राष्ट्रमा श्राप परेको छ; किनकि तिमीहरूले मलाई लुटिरहेका छौ। Viz kapitola |