मलाकीको पुस्तक 3:8 - सरल नेपाली पवित्र बाइबल8 तर मेरो प्रश्न छ, ‘के परमेश्वरसित छल गर्नु मानिसको लागि उचित हुन्छ?’ कहिल्यै उचित हुँदैन र पनि तिमीहरू मसित छल गर्दछौ। ‘कसरी?’ तिमीहरू सोध्छौ। म भन्दछु, ‘दशौं हिस्सा र भेटीहरूमा।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “के कुनै मानिसले परमेश्वरलाई लुट्छ र? तापनि तिमीहरू मलाई लुट्दछौ। “तर तिमीहरू सोध्छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा। Viz kapitolaपवित्र बाइबल8 “परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। “तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’ “तिमीहरूले मलाई तिमीहरूको चीजको दशांश दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “के कुनै मरणशील मानिसले परमेश्वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ र?’ “दशांश र भेटीहरूमा लुटेका छौ। Viz kapitola |