मलाकीको पुस्तक 3:4 - सरल नेपाली पवित्र बाइबल4 तब यहूदा र यरूशलेमका मानिसहरूले परमप्रभुलाई चढाएका भेटीहरू बितेका दिनहरूमा झैँ उहाँको निम्ति मनपर्दा हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्य हुनेछन्। Viz kapitolaपवित्र बाइबल4 त्यसपछि परमप्रभुले यहूदा अनि यरूशलेमको भेटी स्वीकार गर्नु हुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्। Viz kapitola |