मलाकीको पुस्तक 3:3 - सरल नेपाली पवित्र बाइबल3 चाँदी खारेर शुद्ध बनाउने मानिसझैँ उहाँ न्याय गर्न आउनुहुनेछ। सुन र चाँदी खारेझैँ परमप्रभुको दूतले लेवी कुललाई खार्नेछन् र तिनीहरूले परमप्रभुकहाँ उचित भेटीहरू चढाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँ चाँदी खार्ने र सफा गर्नेजस्तो गरी बस्नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्याउनेछन्। Viz kapitolaपवित्र बाइबल3 उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसँग गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्; Viz kapitola |