Online Bible

- Reklamy -




मलाकीको पुस्तक 3:12 - सरल नेपाली पवित्र बाइबल

12 तब सबै जातिका मानिसहरूले तिमीहरूलाई सुखी भन्‍नेछन् किनभने तिमीहरूका देश बसोबास गर्न असल हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्‍य भन्‍नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “अन्य जातिहरूले पनि तिमीहरूलाई सुखी भन्नेछन्। तिमीहरूको देश साँच्चै नै आश्चर्यजनक देश हुनेछ।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “तब सबै राष्ट्रहरूले तिमीहरूलाई धन्यका भन्‍नेछन्; किनकि तिमीहरूको देश बस्‍नलाई अति असल देश हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 3:12

Následuj nás:

Reklamy


Reklamy