Online Bible

- Reklamy -




मलाकीको पुस्तक 2:4 - सरल नेपाली पवित्र बाइबल

4 तब तिमीहरूले थाहा पाउनेछौ कि मैले लेवीका सन्‍तानका पूजाहारीहरूलाई दिएको करार नतोडिन यो आज्ञा मैले दिएको हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 लेवीसित बाँधेको मेरो करार रहिरहोस्‌ भनी मैले यो चेताउनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाई किन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि मैले लेवीसित गरेको करार स्थिर रहिरहोस् भनेर, यो चेतावनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 2:4

Následuj nás:

Reklamy


Reklamy