मलाकीको पुस्तक 2:12 - सरल नेपाली पवित्र बाइबल12 त्यसो गर्नेहरूलाई सर्वशक्तिमान् परमप्रभुले इस्राएली समाजबाट हटाइदेऊन् र तिनीहरूले फेरि-फेरि हाम्रा जातिले सर्वशक्तिमान् परमप्रभुकहाँ भेटीहरू चढाउँदा भाग लिन नपाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसो गर्ने जोसुकै मानिस भए तापनि, त्यसले सर्वशक्तिमान् परमप्रभुमा भेटी ल्याए तापनि परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरिदेऊन्। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले ती मानिसहरूलाई यहूदाका कुलबाट अलग गर्नुहुन्छ। ती मानिसहरूले परमप्रभुलाई भेटी ल्याउन सक्लान तर यसले कुनै सहायता गर्ने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसो गर्ने मान्छे, त्यो जोसुकै होस्, त्यसले सेनाहरूका याहवेहकहाँ भेटी चढाएको भए तापनि त्यसलाई याहवेहले याकोबको पालबाट बहिष्कृत गरिदेऊन्। Viz kapitola |