मलाकीको पुस्तक 1:2 - सरल नेपाली पवित्र बाइबल2 परमप्रभुले आफ्ना प्रजालाई भन्नुहुन्छ, “मैले तिमीहरूलाई सधैँ प्रेम गरेको छु।” तर तिनीहरूले जवाफ दिन्छन्, “तपाईंले हामीप्रति आफ्नो प्रेम कसरी देखाउनुभयो?” परमप्रभुले उत्तर दिनुहुन्छ, “एसाव र याकूब दाजुभाइ थिए तर मैले याकूब र त्यसका सन्तानहरूलाई प्रेम गरें Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “मैले तिमीहरूलाई प्रेम गरें,” परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू भन्छौ, ‘कसरी तपाईंले हामीलाई प्रेम गर्नुभयो र?’ “के एसाव याकूबको दाजु थिएन र?” परमप्रभु भन्नुहुन्छ। “तापनि मैले याकूबलाई प्रेम गरें, Viz kapitolaपवित्र बाइबल2 परमप्रभु भन्नुहुन्छ, “मानिसहरू, म तिमीहरूलाई प्रेम गर्छु।” तर तिमीहरूले भन्यौ, “तपाईंले हामीलाई प्रेम गर्नुहुन्छ भनेर कसरी थाहा पाउँनु?” परमप्रभुले भन्नुभयो, “एसाव याकूको दाजू थियो, थिएन र? तर मैले याकूवलाई चुनें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “मैले तिमीहरूलाई प्रेम गरेको छु,” याहवेह भन्नुहुन्छ। तर तिमीहरू सोध्दछौ, “कसरी तपाईंले हामीलाई प्रेम गर्नुभयो?” “के एसाव याकोबको दाजु थिएन र?” याहवेह भन्नुहुन्छ। “तापनि याकोबलाई मैले प्रेम गरेँ, Viz kapitola |