लूकाको सुसमाचार 9:9 - सरल नेपाली पवित्र बाइबल9 हेरोदले चाहिँ यसो भने, “यूहन्नाको त मैले नै टाउको काट्न लगाएको हुँ। तर ती मानिसचाहिँ को हुन् जसको बारेमा मैले यस्ता अनौठा कुराहरू सुन्दै छु?” तिनले येशूलाई भेट्ने इच्छा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब हेरोदले भने, “यूहन्नाको शिर मैले काट्न लगाएँ, तर यिनी को हुन् जसको विषयमा म यस्ता कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने इच्छा गरे। Viz kapitolaपवित्र बाइबल9 हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर हेरोदले भने, “मैले नै यूहन्नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे। Viz kapitola |