लूकाको सुसमाचार 9:53 - सरल नेपाली पवित्र बाइबल53 तर उहाँ यरूशलेम जाँदै हुनुहुन्छ भन्ने कुरा थाहा पाएर कसैले पनि उहाँको स्वागत-सत्कार गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 तर यरूशलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्। Viz kapitolaपवित्र बाइबल53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्। Viz kapitola |