लूकाको सुसमाचार 7:4 - सरल नेपाली पवित्र बाइबल4 ती अगुवाहरूले येशूकहाँ आएर बिन्ती चढाउँदै भने, “रोमी कप्तान साँच्चै तपाईंको सहायता पाउने योग्यका मानिस हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरू येशूकहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “तिनी तपाईंको यो कृपा पाउने योग्यका छन्, Viz kapitolaपवित्र बाइबल4 ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले येशूकहाँ आएर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्, Viz kapitola |