लूकाको सुसमाचार 5:4 - सरल नेपाली पवित्र बाइबल4 शिक्षा दिइसकेपछि येशूले सिमोनलाई भन्नुभयो, “नाउ गहिरो ठाउँमा लैजाऊ र जाल हान!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।” Viz kapitolaपवित्र बाइबल4 जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।” Viz kapitola |