लूकाको सुसमाचार 4:5 - सरल नेपाली पवित्र बाइबल5 त्यसपछि शैतानले येशूलाई अग्लो पहाडमा लगेर एकै छिनमा संसारका सबै राज्यहरू देखाउँदै उहाँलाई भन्यो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगत्का सबै राज्यहरू देखायो। Viz kapitolaपवित्र बाइबल5 तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 शैतानले उहाँलाई एउटा उच्च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो। Viz kapitola |